११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लमजुङमा बस खस्दा एकको मृत्यु, ६ घाइते

आइतबार विहान यात्रुवाहक बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।  लमजुङबाट गोरखातर्फ जादै गरेको ग १ ख ५६९९ नम्बरको बस सुन्दरबजार नगरपालिका–७ पाउदीको ओरालोमा अनियन्त्रित भई पाउँदीखोलामा खसेको हो।

अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ।

सडक दुर्घटनामा शिशुसहित दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ।

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्। झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो।

अटो दुर्घटना हुँदा एकको मृत्यु

खोटाङमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। हलेसीबाट दिक्तेलतर्फ आउदै गरेको को २ ह ८३४६ नम्बरको अटो हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको विजुलेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगाका अन्दाजी ३० बर्षीय टंक खत्रीको मृत्यु भएको हो।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही सदरमुकाम मलंगवामा बिहिबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्य भएको छ। मलंगवाट नवलपुरतर्फ आउँदै गरेको ना. ४३ प ५६९१ नम्बर मोटरसाइकलको ठक्करबाट मलंगवा नगरपालिका–७ गणेशियाका ६० बर्षिय धरिक्षण महराको मृत्यु भएको हो।

भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौको मृत्यु

भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ।

मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु

अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ।

दुर्घटना र सिन्डिकेट

दसैँ–तिहारको रमाइलोमा कतिपय परिवारहरू दुःखको आँसुमा डुबे । मुलुकका सबैजसो क्षेत्रमा सडक दुर्घटनाहरू भए र ठूलो संख्यामा नागरिकको ईहलीला समाप्त भयो, त्यस्तै कयौँ घाइते भए । यो दसैँ–तिहारको समयमा दुर्घटनाका घटना र त्यसबाट भएको मानवीय क्षतिले अहिलेसम्मको रेकर्ड नाघेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । दुर्घटना नेपालको नियति जस्तै लाग्छ ।

पाल्पामा जिप दुर्घटना दुईको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका ५ चौविस माईलमा जिप दुर्घटना भएको छ। बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्वरको जिप चौविस माईल स्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान दुर्घटना भएको हो।

घोषणा भयो, कार्यान्वयन भएन

साउन १ गते कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बिमा घोषणा गरेको प्रदेश सरकारले अहिलेसम्म कार्यान्वयन भने गरेको छैन।

दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ। इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्