११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सवारी दुर्घटनामा एकको मृत्यु एक घाइते

बेलहिया–बुटवल सडकमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको भलवारी चोकमा लु १ ख ६४१६ नम्बरको तेल बोक्ने टयाङकरले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

सवारी दुर्घटनाबाट उपत्यकामा पाँच महिनामा ७६ को मृत्यु

सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीया सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो। सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो।

सहरका मृत्युरेखा

पाठकका लागि विडम्बना नै भन्नुपर्छ, हरेक बिहान एउटा न एउटा दुर्घटनाको खबर सुन्न बाध्य हुनैपर्छ। कहिले आगलागी, कहिले पहिरो, कहिले डुबान/कटान त कहिले हत्या र बलात्कार।

सवारी दुर्घटनामा एकको मृत्यु

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ३ बैकुण्ठपुरमा परासी तर्फ जादैँ गरेको ना ५ च ५८१ नम्बरको बोलेरो गाडीले भैरहवा तर्फ आउदै गरेको लु ५१ प ९५५३को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

बस र मोटरसाइकल ठोक्किँदा एकको मुत्यु

भिमदत्त राजमार्गको डडेल्धुरा सदरमुकामको बजार नजिक बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्।

इन्डोनेसिया बस दुर्घटनामा परी २५ जनाको मृत्यु

बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन्।

तीव्र गतिमा बस हाँक्ने दुई पक्राउ

अस्वस्थ प्रतिस्पर्धा गर्दै तीव्र गतिमा गाडी हाँक्नेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारबाही थालेको छ। यसै क्रममा सोमबार अरनिको राजमार्गको काठमाडौं–चौतारा रुटमा तीव्र गतिमा बस हाँक्ने दुई चालक पक्राउ परेका छन्।

एकाबिहानै बसले लियाे छात्राकाे ज्यान...

सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्त सोमबार सबेरै कलेज हिँडिन्। बिहान करिब साढे पाँच बजेतिर उनी सुकेधारा चोक पुगिन्। चक्रपथ सडकखण्ड हुँदै चाबहिलतर्फ जाने क्रममा उनले बाटो पार गर्दै थिइन्।

बसको ठक्करबाट सुकेधारामा छात्राको मृत्यु

बसको ठक्करबाट सुकेधारामा एक विद्यार्थीको मृत्यु भएको छ। आफ्नो साथीको बसको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीले बसमा आगजनी गरेका छन्।

तीन वर्षमा ६० जनाको मृत्यु

विदुर नगरपालिका–६ स्थित मुलथलामा मिनीट्रक दुर्घटना हुँदा आइतबार दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुन्थला चैनपुर सडक खण्डमा काम गर्ने कामदार रहेका छन्।

मोटरसाइकल दुर्घटनामा नेकपाका जिल्ला सदस्य परियारको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि नेकपा जाजरकोटका जिल्ला समिति सदस्य जितसिंह परियारको निधन भएको छ।

कालिन्चोक दुर्घटनामा आमा, दुई बहिनी गुमाएकी अन्जनाको दुःख

भक्तपुरको आदर्श आजाद मावि भेलुखेलमा कक्षा ९ मा अध्ययनरत छात्रा अन्जना तामङको परिवारको यसअघिको जीवन आमाले गलैंचा बुनेर कमाएको पैसाबाट चल्थ्यो।

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ। त्रियुगा नगरपालिका १३ पूर्व–पश्चिम बरुवा बसपार्कस्थित भित्रि सडकमा स १ त ६८०० नं. को ट्याक्टर दुर्घटनामा परी त्रियुगा ६ जलजलेका १६ वर्षीय प्रवेश अलि मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनाबाट दाङमा ४ महिनाभित्र ३६ को मृत्यु

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा दाङमा १ सय २० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ।

विकास समितिमा छलफल : सवारी दुर्घटना न्यूनिकरणमा भूमिका कसको ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्