८ मंसिर २०८१ शनिबार
image/svg+xml

‘काठमाडौँ भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउँछ’

विसं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र कम्पनीले भ्यूटावरको निर्माण सम्पन्न गर्नपर्ने थियो। तोकिएको अवधि सकिएको चार वर्ष पुगेको छ।

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन: पर्यटन विज्ञ

दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन्।

दामन भ्यूटावर चार महिनादेखि बन्द

मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान्। हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो–नेपालको शीतल भ्यूटावर। दामनमा रहेको यो शीतल भ्यूटावर अहिले बन्द छ। गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द रहेको दामन बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टासी शेर्पाले जानकारी दिए।

जगमै अड्किलो भ्यूटावर

सम्झौता अनुसार काम भएको भए पुरानो बसपार्कमा यतिबेला भ्यूटावर ठडिएको हुन्थ्यो। तर, ठेक्का सम्झौता भएको चार वर्ष बित्नै लाग्दा समेत भ्यू टावरको जग समेत अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्