११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज नेपालमा, नेपालले पहिलो खेल युएईसँग खेल्ने

नेपालमा कार्तिक १ गते देखि १० गतेसम्म तीन देशविचको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको खेल हुँदैछ।

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ। नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ। नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो। ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्