तिलोत्तमा गोल्डकप : झापा–११ को विजयी सुरुआत
विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० ले स्तब्ध बनाउँदै शनिबार झापा ११ ले २१औं संस्करणको तिलोत्तमा गोल्डकपमा विजयी सुरुआत गरेको छ। जितका साथ झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० ले स्तब्ध बनाउँदै शनिबार झापा ११ ले २१औं संस्करणको तिलोत्तमा गोल्डकपमा विजयी सुरुआत गरेको छ। जितका साथ झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दशौं संस्करणको सिमरा गोल्डकप फुटबलका सेमिफाइनल प्रवेश गरेको छ।
एपीएफले सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। शुक्रबार भएको समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा एपीएफले ९२ रनले प्रदेश नं. १ लाई हराउँदै विजयी भएको हो।
शहिद स्मारक ए डिभिजन लिगमा जावालाखेल युथ क्लबले दोस्रो जित निकालेको छ। हलचोक स्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको लिगको आठौं चरणको खेलमा जावालाखेलले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले पराजित गरेको हो।
नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फर्मड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न खटिई जाने सशस्त्र प्रहरीको टोलीलाई शुक्रवार एक कार्यक्रमकाबीच विदाई गरिएको छ।
दुई नम्बर प्रदेशकै सबैभन्दा ठूलो धनराशीको लालबन्दी गोल्डकप प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले चुमेको छ। उपाधिसँगै एपीएफले नगद ७ लाख रुपैंया समेत हात पारेको छ।
सशस्त्र प्रहरीको एपीएफ क्लब २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।
२ नम्बर प्रदेशको सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार (आज) सशस्त्र प्रहरीको एपीएफ क्लब र विजय युथ क्लब हेटौंडा भिड्दै छन्।
२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कारको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) हुने खेलमा भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भिडन्त हुँदैछ।
सरस्वती फुटबल क्लब काठमाडौंलाई ५–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
इलाममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) को दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।
इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
कलैयामा जारी रहेको महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफले उचालेको छ। सिद्धेश्वर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा झापाको मिलन क्रिकेट क्लबलाई ५६ रनले हराउँदै विभागीय टीम एपिएफले ५० हजार नगदसहित उपाधि उचालेको हो।
थ्री स्टार क्लबले चितवनमा सम्पन्न विकास रनिङ शिल्डको बदला लिदै झापा गोल्डकपमा बिजयी शुरुवात गरेको छ । शसस्त्र प्रहरीको एपीएफ क्लबसँग तीन दिन अघि चितवनमा भएको गोल्डकमा १−०को हारको बदला लिदै जितेको हो।
मकवानपुरको हेटौंडामा शनिबार (आज) बाट तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफबीच दिउँसो २ः४५ बजे हेटौंडाको फरेष्ट्री चौरमा प्रतिस्पर्धा हुनेछ।