coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोटेश्वर–जडीबुटी सडक विस्तार सम्पन्न

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख निउरेले कोभिड १९ को दोस्रो लहर र निर्माण सामग्री अभावले तोकिएको समयमा कोटेश्वर–जडीबुटी सडक विस्तार हुन नसकेको स्वीकारे। ‘यही खण्डमा एउटा घर हटाउन सकिएको छैन,’ उनले भने, ‘विभिन्न सरकारी निकायसँग समन्वयको काम भइरहेको छ।’

कोटेश्वर–जडीबुटी सडक चैतभित्रै सम्पन्न गरिने

काठमाडौं उपत्यका भित्रने एक प्रमख नाकाका रूपमा यो सडक रहेको छ। खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै वाग्मती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिन यही नाका प्रयोग हुन्छ। अरनिको, मध्यपहाडी, बिपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घन्टौं जाम हुने गरेको थियो।

कोटेश्वर–जडीबुटी जामः वैकल्पिकमा मनोहरा करिडोर तयार

मनहरा, वाग्मती पुल, धोबीखोलाको पुल र विष्णुमती करिडोर सञ्चालनमा ल्याउन सके मात्रै उपत्यकाको १० प्रतिशत ट्राफिक जाम कम गर्न सकिने जानकार बताउँछन् ।

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्