९ मंसिर २०८१ आइतबार
image/svg+xml

जातिय विभेदको आरोपमा वडाध्यक्षलाई साढे ४ महिना कैद

पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातिय विभेद गरेको आरोपमा साढे ४ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत कास्कीले वडाध्यक्ष अधिकारीलाई जातिय विभेद गरेको कसुरमा ४ महिना १५ दिन कैद सजाय सुनाएको हो।

शिल्पी दलित सधैं अपहेलित

नेपालमा जति पनि राजनीतिक परिवर्तनका लागि सङ्घर्षहरू भए, सिद्धान्ततः ती सबैको प्रमुख उद्देश्य समता र समृद्धिसँग नै जोडिएको पाइन्छ। क्रान्तिका नाममा हजारौं नेपालीले ज्यानसमेत गुमाए तर पनि कुनै आन्दोलनको परिणतिस्वरूप देशले सोचेअनुरूप समता र समृद्धिमा छलाङ मार्न सकेन।

जातिय विभेदविरुद्ध गज्र्याङकोट

गुठिचौर गाउँपालिका ३ जातीय भेदभाव विरुद्धको जनचेतनामुलक कार्यक्रम भइरहेका छन्। पहिलो चरणमा मानव जातिको इतिहास, जातिय भेदभावको शुरुवात, छाउपडी प्रथा, स्वास्थ्य र पोषणको बारेमा युवायुवतीलाई अभिमुखिकरण गरिएको हो।

'जातिय विभेद चाहिँदैन, मान्छे मार्न पाइँदैन'

र्‍यालीमा जसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। चितवनमा असोज २८ गते मन्दिरमा पुजा गर्न जाँदा ५८ वर्षीय बिश्वकर्मालाई स्थानीयले कुटपीट गर्दा मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्