८ वैशाख २०८१ शनिबार

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।

एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसीसहितका पदाधिकारी सर्वसम्मत, सदस्यको निर्वाचन हुने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्। पदाधिकारी सर्वसम्मत चयन भएपनि सदस्यमा भने निर्वाचन हुने भएको छ।

सिन्धु बैंकको तेह्रौं वार्षिक साधारणसभा

सिन्धु विकास बैंकको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आव ०७८/०७९ को वार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ।

कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा सर्वसम्मत चयन

सदरमुकाम बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिबेशनबाट नयाँ नेतृत्वका लागि सभापति पदमा गर्बुजाको मात्र उमेद्वारी परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्