गौरीटार रंगशालामा २१ वटा संरचना बन्ने
हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।
हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।
गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।
विश्वभर सम्भावित खाद्यसंकट टार्न अनेकन प्रयास भइरहेको सन्दर्भमा हामीचाहिँ भएकै कृषि जग्गा पनि मास्न लागिरहेका छौँ। विषयलाई हल्का ढंगले लिँदै गएमा यसबाट आउने परिणाम निकै भयाबह हुने निश्चित छ।
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केवल र नेटका तार व्यवस्थापन गर्न थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो।
नजिकिदैँ गरेको दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन्।
कपिलवस्तुमा अवरुद्ध बनेको हुलाकी सडक निर्माणलाई तीव्रता दिन सडक अतिक्रमण हटाउने निर्णय गरिएको छ ।
कोभिड-१९ संक्रमित बिरामी राख्नका लागि आइसोलेसन कक्ष निर्माणमा तीव्रता दिएको छ । गुलरियास्थित कभर्ड हलमा निर्माण भएको भवनमा मात्र ९५ जना बिरामी राख्न सक्ने गरी आइसोलेसन कक्ष निर्माण गरिएको हो ।
मुलुकमा विकास निर्माणको कामले तीव्रता पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। विभिन्न आयोजनाहरुको काम सम्पन्न भएको तथा अन्य योजनाहरु निर्माणले तीव्रता पाइरहेको प्रधानमन्त्री ओलीको भनाई रहेको थियो। उनले पाँचथरको कुम्माय गाउँपालीकाको यासोकमा तमोर पम्पीङ खानेपानी आयोजनाको उद्घाटन गर्दै यस्तो बताएका हुन्।
दशैं तिहार लगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँको बजार अनुगमनमा तीव्रता दिएको हो।
विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ।
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताएका छन्।
सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ। उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन्।
स्थानीय तहको निर्वाचन आउन करिब ३९ दिन मात्र बाँकी छँदा जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् ।