६ वैशाख २०८१ बिहीबार

निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गएकी थिइन्। बेलुकी अबेरसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर, प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्