कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदुत तइयोङबीच कृषि विकास बारे छलफल
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ।
छिमेकी मुलुक भारतले ७७औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। ७७औं स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
काठमाडौँस्थित भारतीय राजदूतावासले आज भारतको ७७ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिकाे बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ।
संघीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ। सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीटजरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ।
अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन्।
ससदीय सुनुवाइ समितिले प्रस्तावित छ राजदूत सिफासिका सम्बन्धमा उठेको समावेशीको मुद्दाका विषयमा परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल-हइलले आज शिष्टाचार भेट गरेका छन्।
सरकारले प्रस्ताव गरेका छ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। सरकारले केही दिनअघि रिक्त सातमध्ये ६ जना राजदूत सिफारिस गरेको थियो।
कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले पोखरालगायतका बिमानस्थलमा सिधा उडानका लागि पाँच/छ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो गरेका छन्।
कुनै पनि व्यक्ति क्यान्सरको जोखिममा हुन सक्छ। त्यसैले यस्तो जोखिमबाट जोगिन विभिन्न जाँच गराउनुपर्छ। क्यान्सर छिप्पिएपछि निको हुँदैन तर सुरु चरणमै थाहा पाएर उपचार गर्न सके निको हुन्छ।