६ वैशाख २०८१ बिहीबार

यातायातमा सुरु भएन विद्युतीय भुक्तानी सेवा

सवारी दर्ता, नामसारी तथा अनलाइन भुक्तानीसहितको विद्युतीय सेवामा सूचना प्रविधिको प्रयोग गर्न कर्मचारीले रुचि नदेखाएका कारण सो प्रणाली सञ्चालनमा आउन सकिरहेको छैन।

विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने

सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ।आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ। जसबाट राजश्व सङ्कलन थप व्यवस्थित हुने लक्ष्य लिइएको छ।

बंगलादेश बैंक र होटलबीच ग्राहकलाई छुट दिने समझदारी

नेपाल बंगलादेश बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरूलाई विशेष छुट दिइने भएको छ। यस्तो समझदारी नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच भएको हो।

भुक्तानी प्रणालीमा डिजिटल क्रान्तिः निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो। रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो। दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम छुट्थे। तर, आज त्यो अवस्था छैन।

विद्युतीय कारोबारमा ठगीका गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह

केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ। जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ।

भन्सारमा इ–पेमेन्ट सुरु

७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यो प्रणाली सुरु गरेका हुन्। यो प्रणाली लागू भएपछि व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत तिर्न सक्ने छन्। यसले घरमै बसेर भन्सार जाँचपास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता दिने मन्त्री शर्माले बताए।

नेपाल बंगलादेश बैंकको साक्षरता कार्यक्रम

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानी

नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्