सात महिला चलचित्रकर्मी सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छन्।
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ।
खोटाङ सेवा समाज युके (बेलायत) ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार– २०८०’ घोषणा गरेको छ।
धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्।
नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।
लेखक तथा अनुसन्धानकर्ता केशु विरही बेलबारी साहित्य सम्मानबाट सम्मानित भएका छन्।
गोर्खा सेमेट्रीज ट्रष्टको आयोजनामा उक्त रन तथा सम्मान कार्यक्रम हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।
अयोध्यामा भएको यस प्राण प्रतिष्ठा समारोहमा आडवाणीलाई एकातिर निम्तो गरियो भने अर्कोतिर नआउ भन्ने सन्देश पनि साथसाथै दिइयो। यस समारोहमा आडवाणी उपस्थित हुन सकेनन्।
भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठाले कुनै धर्म विशेषसँग मात्र सम्बन्ध राखेन, विभिन्न धर्मावलम्बी र आस्था भएका व्यक्तिहरूको सहभागितासमेत गरायाे।
प्रदर्शनीमा एक सय २० कृषि उपज राखिएको थियो। मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो।
नेसनल लाइफ इन्स्योरेन्सले भैरहवास्थित होटल टाइगर प्यालेसमा मिलिएन डलर राउन्ड टेबल (एमडिआरटी) सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
समाजले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिवार एक कार्यक्रमको आयोजना गरी दिव्य पुरुष डा.दासलाई दोसल्ला ओढाएर सम्मान गरेको हो।
‘एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ।
टेक्सास कलेजले ओलम्पियन हरिबहादुर रोकाय र ई–स्पोर्ट्स रेफ्री क्षितिज श्रेष्ठलाई सम्मान गरेको छ।
कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्याएबापत चारजना संरणकर्मीलाई सम्मान गरेको छ।