सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाई आज
सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ।
सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ।
सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिकाे बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
संसदीय सुनुवाइ समितिको बैठक बस्न कोरम नपुग्दा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको सुनुवाइ आइतबार हुन सकेन।
सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ।