हुम्लामा विमानस्थलमै थन्कियो खाद्यान्न
विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो।
विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो।
२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रकम विनियोजन गरेर सुरु गरेको विमानस्थल असारसम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग वैशाख पहिलो हप्तादेखि कालोपत्रे गर्ने तयारी गरिएको हो।
यूक्रेनको मध्य शहर डिनिप्रोको विमानस्थलमा भएको ताजा रूसी गोलाबारीले विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पछिल्लो एक सातादेखि दिनहुँ आधाजसो उडान रद्द भइरहेका थिए। एक सातापछि सोमबार बल्ल तोकिएका सबै उडान हुन सकेको उनले बताए। पछिल्लो समय पोखरा विमानस्थलबाट दिनमा करिब तीन दर्जन (एकतर्फी) उडान हुने गरेका थिए। त्यसबाहेक अल्ट्रालाइट र हेलिकप्टरको उडान पनि उत्तिकै हुने गरेको थियो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशकै लागि महाको घाँडो भइसकेको बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन्।
एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन।
देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतका रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानिय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताएका छन्।
कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१ हजार भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।
चिनियाँ ठेकदार कम्पनीले काम सकेर विमानस्थल हस्तान्तरण गरे पनि सरकारी तहबाट हुनुपर्ने रिट्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र भेलबाढी व्यवस्थापनको काम भएको छैन।
कोरोनाको अप्ठेरोका बीच विदेशी निर्माण कम्पनिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई करिब पूर्णता दिएर हस्तान्तरण गर्न भ्याएको छ। तर, नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको अहिलेसम्म सुरु नै भएको छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल संचालनमा आउने, अन्यथा ढिलो हुने भएपनि ती निकायले तदारुकता देखाएका छैनन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन्।
बिहीबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा पानी लिकेज भएपछि उत्पन्न समस्याका बीच प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित बन्न पुगेको हो।