विमानस्थलमा शंकास्पद वस्तु भेटिएको हल्ला मात्रै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै शंकास्पद वस्तु नभेटिएको विमानस्थलले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै शंकास्पद वस्तु नभेटिएको विमानस्थलले जनाएको छ।
अज्ञात व्यक्तिले शंकास्पद वस्तु रहेको भनेर फोन गरेपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।
सफाइ कर्मचारी दुवै जनालाई प्रहरीले पक्राउ गर्यो। सोधपुछ गर्दा सुन ल्याउने काममा थप तीन जना संलग्न रहेको पाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठले जानकारी दिए।
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीले जनतालाई दुःख दिएर आन्तरिक उडानका वायुसेवा कम्पनीले कमाएको पैसा सह्य नहुने चेतावनी दिएका छन्।
लामो समयको प्रतिक्षापछि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। बिहीबार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमानले परीक्षण उडान गरेपछि यो विमानस्थल सञ्चालनमा आएको हो।
बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ।
अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिममा पनि स्थानीय निर्वाचनका लागि गठबन्धनबीच तालमेल हुने बताएका छन्।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए।
कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ।
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। ठेकेदार कम्पनिले सरकारलाई विमानस्थलका महत्वपूर्ण भौतिक पूर्वाधार हस्तान्तरण पनि गरिसकेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसकेपनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकी विमानस्थल संचालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्।
अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो।
हिले विमानस्थलको टावर, भवन , वरपर माटो काट्ने र नाला बनाउने काम सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए। 'आगामी वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे सुरु गर्ने गरी काम भइरहेको छ। उनले भने, 'लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्षमा द्रुत गतिमा काम भएको हो।'