८ मंसिर २०८१ शनिबार
image/svg+xml

राप्रपा एकता महाधिवेशन आज उद्घाटनः अध्यक्षमा थापा र लिङदेनको दाबी

देशभरिका झन्डै पाँच हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यनीति पारित गर्नेछपार्टी स्थापनापछि पटकपटक विभाजन र एकीकरण हुँदै आएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्ष, एक महिलासहित चार उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री गरी १ सय ४९ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्