८ वैशाख २०८१ शनिबार

बाजुराको मतगणना अनिश्चित, सर्वदलिय बैठकमा सहभागि भएन एमाले

मतगणना बारे छलफल गर्न सर्वदलिय बैठक बोलाएपनि नेकपा एमाले नआएपछि भोलि विहान ७ बजे पुनः बस्ने र बैठकमा नेकपा एमालेलाई समेत आह्वान गर्ने निर्णय गरिएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्।

समानुपातिकतर्फ ९३ लाख मत गनियो,सबैभन्दा अगाडि एमाले

प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ।

बुटवल र भैरहवामा कांग्रेसको अग्रता

रुपन्देहीका स्थनीय तहहरूमा मत गणना भइरहेको छ। मतगणना सुरु भएका स्थानीय तहहरूमा कांग्रेसले अग्रता लिएको छ।

बाँकेमा कांग्रेसको निर्वाचन कार्यक्रम स्थगित

लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिति देखिएपछि केन्द्रीय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नु परेको भट्टराईले बताए।

बार मत गणनाः लोकतान्त्रिक समूह विजय नजिक

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको २४औं नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक समूह विजय नजिक पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्