एनआइसी एसियामा खल्तीबाट कर्जा आवेदन दिन सकिने
एनआइसी एसिया बैंकको सुपर चमत्कारिक कर्जाको आवेदन डिजिटल वालेट खल्तीमार्फत दिन सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ।
एनआइसी एसिया बैंकको सुपर चमत्कारिक कर्जाको आवेदन डिजिटल वालेट खल्तीमार्फत दिन सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ।
एनआइसी एसिया बैंकले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा योजना ल्याएको छ ।
सामुदायिक विद्यालयको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउन उक्त सहयोग गरेको बैंकले जनाएको छ ।
एनआइसी एसिया लघुवित्तकाे आइपिओ २० असारमा बाँटफाँट हुने भएको छ। सबै आवेदकले न्यूनतम १० कित्ता र ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर प्राप्त गर्नेछन् ।
एक दशकभन्दा बढी बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका रोशनकुमार न्यौपाने विगत तीन महिनादेखि एनआइसी एसिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्। प्रमुख आन्तरिक लेखापरीक्षकको रूपमा तत्कालीन बैंक अफ एसिया, नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले एनआइसी एसिया बैंकलाई उत्कृष्ट बैंक बनाउने अभियानमा लागेको बताउँछन् ।