एनआइसी एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम
एनआइसी एसिया लघुवित्तले सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पीपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
एनआइसी एसिया लघुवित्तले सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पीपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूका लागि विभिन्न संस्थाले आर्थिक सहयोगको घोषणा गरेका छन्।
बैंकको २६ औं वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रूपैयाँ पुगेको जनाएको छ।
एनआइसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
वाणिज्य बैंकहरूले ब्याजदर हेरफेर गरेका छन्। असोज १ (सोमबार) देखि लागु हुने गरी सात वटा बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने आठ वटा बैंकले ब्याज बढाएका छन्।
एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
एनआइसी एसिया बैंकलेआफ्ना ग्राहकका लागि अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ।
एनआइसी एसिया क्यापिटलले ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’का एकाइ धनीहरूलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
एनआईसी एसिया बैंकले अन्नु श्रेष्ठलाई घातक रोग बिमाबापत १० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।
एनआईसी एसिया लघुवित्तले एक दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ।
सनराइज बैंकले प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ।
एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यो एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथोबन्दमुखी योजना हो।
एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजमेन्ट अफ दि ईएर २०२२ बाट सम्मानित भएका छन्।
एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।