७ वैशाख २०८१ शुक्रबार

पठनशैलीको विकास गरौँः मन्त्री अथक

१५औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन्।

‘सरकार र दलबाटै उपेक्षा हुँदा छुवाछूत उन्मूलन भएन’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसिनाले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष बितिसक्दा पनि राज्य र राजनीतिक दलहरूको उपेक्षाका कारण छुवाछूत उन्मूलन हुन नसकेको बताएका छन्।

खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौँः मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन्।

एमसीसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन: महेश्वर गहतराज

युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन्।

आवश्यकताले नभई दयाका आधारमा बजेट विनियोजन भएको छ: मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार तथा जनसङ्ख्याका तुलनामा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून भएको भनी गुनासो गरेका छन्।

आठ बोर्ड सदस्यको नियुक्ति

अखिल नेपाल खेलकुद महासंघका महासचिव एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलासहित,जनकप्रसाद बर्तौला,प्रकाशकुमार कुसारी, श्रीमान् थापामगर, पेमा डोल्मा, मोहम्मद फाजिल,दीपेन्द्र विष्ट र बिना श्रेष्ठ बोर्ड सदस्यमा नियुक्त भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्