coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक भोलि आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ।

दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरी धरपकड खेदजनक: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीले गरेको धरपकडप्रति खेद प्नकट गरेकाे छ।

सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ: शाही

प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ।

सांसदको भूमिका प्रभावकारी हुन सकेको छैन: उपनेता तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउँछन्।

भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राप्रपाद्वारा अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ।

राप्रपाले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको हो।

दाहालले बोलाए ओली बोलेनन्

प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्न सुझाव दिइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सिधै उत्तरी छिमेकी मुलुक चीन जाने प्रधानमन्त्री दाहालको तयारी छ।

सत्ता गठबन्धनसँग नजिकिँदै रास्वपा र राप्रपा

प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि मिनी संसद् (संसदीय समिति) ले नयाँ नेतृत्व पाएको छ। त्यो पनि प्रतिनिधिसभाका सबै १० वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।

कोशीमा राप्रपा तटस्थ बस्छः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा तथस्ट बस्ने बताएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले कोशी प्रदेशको सरकार गठनमा राप्रपा तथस्ट बस्ने बताएका हुन्।

तीन दिन भित्र राप्रपाको कार्यालय खाली गर्न महानगरको माइकिङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भवन तीन दिन भित्र हटाउन काठमाडौं महानगरले माइकिङ गरेको छ।

बजेटमा अनधिकृत व्यक्तिको संलग्नता इन्कार

प्रतिनिधिसभाको बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि त्यसलाई अर्थमन्त्रीले अस्वीकार गरेका छन्।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ।

राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ।

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ।

राप्रपा महिला संगठनमा अञ्जना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल चयन भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्