८ वैशाख २०८१ शनिबार

तराईमा हुस्सु र कुहिरो, कोशी र गण्डकीमा हिमपात, सतर्कता अपनाउन अनुरोध

महाशाखाले यस्ताे माैसमले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

काठमाडौँ उपत्यका बिहानैदेखि धुम्म, बढ्यो न्यूनतम तापक्रम

जाडोका अधिकांश दिन बिहानदेखि सफा देखि उपत्यकाको आकास सोमबार बिहान भने धमिलो देखियो।

तीन दिनसम्मै देशका उच्च पहाडी भू–भाग हिमपात

साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेने पनि महाशाखाले जनाएको छ।

देशभरको मौसममा आंशिक बदली,बिहीवारसम्मै हिमपातको सम्भावना

महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।

आज बिहानैदेखि तराईमा वाक्लो हुस्सु, यी २ प्रदेशमा हिमपात हुने

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

आज यी प्रदेशमा मौसम बदली भई हिमपात हुने

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज दिनभरको मौसम यस्तो रहनेछ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।अहिले कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ।

कुहिरोले घेरेको तराई (तस्बिरसहित)

तराईमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, यी प्रदेशमा हिमपात

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

तराईमा बिहानैदेखि कुहिरो, यी प्रदेशमा हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

तीन प्रदेशमा तीन दिनसम्म हिमपात, तराईमा हुस्सु र कुहिरो

मौसम पूर्वानुमान महाशाखाले आजदेखि मङ्गलवारसम्मै गण्डकी, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना औँल्याएको छ।

गण्डकीका केही भू–भागमा हिमपातबाहेक मौसम सामान्य

मौसम पूर्वानुमान महाशाखाले आइतबार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्