८ वैशाख २०८१ शनिबार

निरन्तर खबरदारी कायम रहनेछ :एन्फाका निवर्तमान अध्यक्ष शेर्पा

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीको प्रस्तावकको रुपमा रहेका एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको विकास र भलाईको लागि निरन्तर खबरदारी कायमै रहने बताएका छन्।

चौरासिया विट्सा ‘बोर्ड अफ डाइरक्टर्स’ मा

कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघका निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) को बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन्।

कमल थापा नयाँ पार्टी खोल्ने तयारीमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेको थापानिकट नेताले जनाएका छन्।

नयाँ पार्टीको तयारीमा कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा ‘नयाँ अभियान’ सुरु गर्ने भएका छन्।

‘म ठूलो हुँ’ भन्ने भावना नराख्न नवनिर्वाचित नेतृत्वलाई आग्रह

निवर्तमान अध्यक्ष लोहनीले एक वर्षभित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभएपनि सशक्त प्रतिपक्षको रुपमा उपस्थिति जनाउने गरी देशव्यापी रुपमा जागरण अभियान संचालन गर्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए।

एमाले नयाँ नेतृत्वका लागि सात घण्टा ढिलो गरी मतदान सुरु

निर्धारित समयभन्दा सात घण्टा ढिलो गरी नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान सुरु भएको छ।

रहेनन् लामा टेन्डी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षका साथै नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वमहासचिवसमेत रहेका टेन्डी शेर्पाको बुधबार निधन भएको हो। ५० वर्षे शेर्पा पछिल्लो तीन वर्षदेखि नसासम्बन्धी रोगसँग लडिरहेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्