१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सदस्यसचिव बस्नेतले कार्यालयको ताला फुटाएर सम्हाले पदभार

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।

कोसीका सदस्यसचिवविरुद्ध कारबाही माग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कर्मचारी संघले कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेमाथि कारबाही गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ।

सदस्य-सचिव वाग्लेविरुद्ध उसु प्रशिक्षकले किन दिए उजुरी?

उसुका प्रशिक्षकलाई गोलीगलौज गरेको आरोपमा कोशी खेलकुद विकास बोर्डका सदस्य–सचिव हंसराज वाग्लेविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता भएको छ।

इटहरीमा ओलम्पियन्स पुनर्मिलन हुने

कोसी प्रदेशको सुनसरीस्थित इटहरीमा तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ हुने भएको छ।

सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ। बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

प्रदेश खेलकुद बोर्डको योजना सार्वजनिक

बैठकले बोर्ड र जिल्ला खेलकुद विकास समिति सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ५ लाख रुपैयाँ विभिन्न २६ वटा शीर्षकमा विनियोजन गरिएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्