नेत्रहीन महिला ट्वान्टी–२० : नेपालले ४–१ ले गुमायो शृंखला
नेपालले भारतसँग नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला ४–१ ले गुमाएको छ।
नेपालले भारतसँग नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला ४–१ ले गुमाएको छ।
नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला हुने भएको छ।
सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।
तुलनात्मक रूपमा कमजोर टोली भुटानसँग खराब ब्याटिङका बावजुद नेपालले शुक्रबार एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
पश्चिम प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफले मंगलबादेखि सुरु ललिपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत पहिलो खुड्किलोको रूपमा रहेको एसिया छनोटमा सोमबार हङकङसँग ६ विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपनामा ठूलो धक्का लागेको हो।