६ वैशाख २०८१ बिहीबार

परीक्षामा गैर प्राज्ञिक कार्य भएको भन्दै इन्जिनियरिङ्गका विद्यार्थी आन्दोलित

‘अप्ठ्यारो प्रश्न दिएर धेरै विद्यार्थी फेल गराउने सबभन्दा ठूलो शिक्षक हुने होडबाजी हाम्रो अध्ययन संस्थानमा छ,’ बस्नेतले दुखेसो गरे ‘हामी विद्यार्थीहरु शिक्षकहरुको अहंमको सिकार बन्दै आएका छौं। ’ उनी थप्छन् ‘यस्ता विकृति अन्त गर्नकोलागि पनि यस पटक हामी विद्यार्थीहरु निर्णायक आन्दोलनमा उत्रेका हौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्