रामेछापमा बिमा सचेतना
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मन्थली मावि रामेछापमा बिमा सचेतना कार्यक्रम गरेको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मन्थली मावि रामेछापमा बिमा सचेतना कार्यक्रम गरेको छ।
शिक्षकप्रतिको लापरबाही भनेको शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु हो। त्यसैले पनि मधेसको शिक्षामा दुर्गति देखिएको हो।
जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका ३४ वर्षीय कालीबहादुर भण्डारी शिक्षकका साथै गाउँकै नमुना खरायोपालक किसान बनेका छन्।
नेपाल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।
चन्दा नदिएको आरोपमा २०५८ साल माघ ३ गते लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको २२ वर्ष भएको छ।
ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयका लागि आवश्यक भाषा सहजकर्ता/सह शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।
पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ।बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका लागि लिइएको लिखित र अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको छ।
काठमाडौँ महानगरपालिकाले अध्यापनमा उपस्थित नभएको भन्दै एक जना शिक्षकलाई हटाउन सार्वजनिक सूचना नै जारी गरेको छ।
कुनै समय चिठीपत्र मात्रै हैन टाढा-टाढाबाट रजिस्ट्री बोकेरै विभिन्न ठाउँमा पुर्याउने हुलाकी अहिले कार्यालयका चिठी पुर्याउने काममा सीमित छन्।
एसइई नतिजामा मुख्य रूपमा विज्ञान, अंग्रेजी, नेपाली, गणितलगायतका अप्ठ्यारा विषयमा कम विद्यार्थी पास हुनुको मुख्य कारण यही विषयमा विद्यालयमा शिक्षक पनि नहुनु नै रहेको सरकारी अनुसन्धानले देखाएको छ।
नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार काभ्रेमा पक्राउ परेका प्रधानाध्यापक र शिक्षकमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ।
शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदका लागि आवेदन आह्वान गरेको छ।
निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर समेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए।
सरुवामा परेका शिक्षकहरूले रौतामाई गाउँपालिकाबिरुद्ध दिएको रिट निवेदन उच्च अदालतले खारेज गरिदिएको छ।