नेपाल बार एशोसिएसनले मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने
मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजिनामा नआए केन्द्रिय प्रतिनिधि पठाएर उच्चअदालतहरुमा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।