सेना बढुवामा सधैं लफडा
नेपाली सेनाका उच्च अधिकृतहरूको बढुवाका बेला सधै शैक्षिक योग्यता, नागरिकतालगायतका विषयमा विवाद हुने गरेको छ।
नेपाली सेनाका उच्च अधिकृतहरूको बढुवाका बेला सधै शैक्षिक योग्यता, नागरिकतालगायतका विषयमा विवाद हुने गरेको छ।
नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथि ताराध्वज पाण्डेलाई रथि पदका लागि बढुवा सिफारिस गरिएको छ।
महिनौंसम्म रिक्त रहेका नेपाल प्रहरीका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दरबन्दीमा पाँचजना नायब प्रहरी महानिरीक्षक (डिआइजी) लाई बढुवा सिफारिस गरिएको छ।
नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।