‘खिचडी सत्ता गठबन्धनबाट संघीयता र गणतन्त्र खतरामा’
अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार मत पाउन नसकेको तर राजतन्त्र पुनस्र्थापना गर्न चाहने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनमत बढेको उल्लेख गरेका छन्।