११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रियता र स्वाधीनताका पक्षधर घेराबन्दीमा छन्: विश्वकर्मा

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अहिले राष्ट्रियता र स्वाधीनताका पक्षधरहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले घेराबन्दी गरिरहेको आरोप लगाएका छन्।

संसदको प्रमुख प्रतिपक्षीमा काँग्रेस र एमाले दुवैको दाबी

संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दलमा आफूलाई दाबी गरेका छन्।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा काँग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो।

नेकपा एसको सचिवालय बैठक सुरु

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको हो।

एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

सोमबार अपरान्ह बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन्।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेल विजयी हुनुहुन्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनै देशको राष्ट्रपति बन्ने बताएका छन्।

‘आठ दलीय सहमति धमिल्याउन खोज्दै एमाले’

ओलीकै रणनीतिमा पुस १० गतेको सातदलीय सहमतिमा दाहाल प्रधानमन्त्री बनेका थिए। कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन नमानेपछि प्रधानमन्त्री दाहाल एमालेसँग गठबन्धन गर्न पुगेका थिए।

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन्

संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ।

एमालेले सबैसँग सहयोग माग्ने

संसद् भवनमा शनिबार नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेसँगै कांग्रेसबाहेकका सबै पार्टीसँग एमालेले सहयोग र समर्थन माग्ने भएको हो।

मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ: उम्मेदवार नेम्वाङ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन्।

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक छ: उपाध्यक्ष भुसाल

कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भनिन्, ‘हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ।’

‘मिसन ग्रासरुट’मार्फत गाउँगाउँमा एमाले

फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्मको अवधि तोकेर जनताको घरदैलोसम्म पुग्ने लक्ष्यसहित अभियानमा जुटेको हो।

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविना सकिएको हो।

एमालेकाे ‘मिसन ग्रासरुट’ अभियान अर्घाखाँचीमा शुभारम्भ

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा सन्धिखर्कस्थित संगम फुडल्याण्डमा कार्यक्रम सुरु भएको पार्टीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए।

राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री दाहललाई

सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्