८ वैशाख २०८१ शनिबार

इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ।

आगामी आर्थिक वर्षका निम्ति तयार पारिएको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बिहान ११ बजे

आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको आशय बुझ्दा मन्त्रीमण्डल पुनःगठनका लागि तयारीमा हुनुहुन्छः अग्नि सापकोटा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुनःगठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन्।

एकीकृत समाजवादीको बैठकमा विधान संशोधनबारे छलफल हुने

बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जानकारी दिइएको छ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महासमितिकाे बैठक टुङ्गो लगाउने

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

काँग्रेसकै नेताहरू सरकारको काममा सन्तुष्ट छैनन्: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्