coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा

आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’

क्यानडाले नेपाललाई दियो २८६ रनको चुनौतीपूर्ण लक्ष्य

नेपालले क्यानडाविरुद्धको दोस्रो एकदिवसिय खेल जित्न २८६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

उत्कृष्ट प्रदर्शनसहित भारतको पोल्टामा एसिया कप क्रिकेटको उपाधि

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ।आज भएको फाइनल खेलमा भारतले घरेलु टोली श्रीलङ्कालाई १० विकेटले पराजित गर्दै एसिया कपको उपाधि आठौँ पटक जितेको छ।

सुष्माको स्वर्ण जित्ने लक्ष्य अधुरो

नेपालको बक्सिङमा ऐतिहासिक सफलता दिलाएकी सुष्मा तामाङले अब आफ्नो लक्ष्य विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताएकी छन्।

डेब्यु खेलमा अर्जुनको उत्कृष्ट प्रदर्शन

अर्जुन साउदले डेब्यु खेलमा गरेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइतबार केन्याविरुद्धको तेस्रो ट्वान्टी २० खेलमा ४ विकेटको जितसहित पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ।

बर्नलीले चेल्सीसँग अंक बाँड्यो

प्रिमियर लिगमा शनिबारकै अर्को खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा स्तब्ध बनायो। २–० को नतिजा निकाल्दै सिटी शीर्ष स्थानको चेल्सीसँगको दूरी घटाउन सफल भएको हो।

इपिएल शनिबारबाट: लामो प्रतीक्षापछि चौथो संस्करण

यसबीच काठमाडौं किङ्स–११ का अफ्रिदीले दुई खेल मात्र खेल्ने भएपछि नेपाली समर्थकमा केही निराशा भने छाएको छ। आगामी सिजन भने पूरै खेल्ने आश्वासन दिएका अफ्रिदीले आइतबार नै माउन्टेन फ्लाइट जाने कार्यक्रम पनि बनाएका छन्।

मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना सेमिफाइनलमा

रोड्रिगो डे पाउल र लाउटारो मार्टिनेजका लागि गोल अवसर सिर्जना गरेका मेसीले इन्जुरी समयमा फ्रिकिक गोल गर्दै यादगार व्यक्तिगत प्रदर्शन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्