कोभिड र फेरिएको शिक्षा प्रणाली
सबै विश्वविद्यालय किंकर्तव्यविमुढ अवस्थामा रहेका बेला नेपालमा नै पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा गर्ने निर्णय गर्यो।
सबै विश्वविद्यालय किंकर्तव्यविमुढ अवस्थामा रहेका बेला नेपालमा नै पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा गर्ने निर्णय गर्यो।
धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको खनियावास गा.पा. वडा नं. ३ बस्ने ४१ वर्षको घर्ती तामाङलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।
दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपितलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनाका आरोपित दिनेश भट्टमाथि अनुसन्धान गर्न यसअघि पाँच दिनको लागि थपिएको म्याद सकिएपछि थप अनुसन्धान गर्न पाँच दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरी घटनाको १२ वर्षपछि पक्राउ गर्न सफल भएको छ।
चीनको वुहानमा २०१९ डिसेम्वरबाट सुरु भएको कोभिड–१९ ले विश्वका विभिन्न देश हुँदै नेपाललाई पनि अछूतो छाडेन । २०७६ साल चैत ११ गतेदेखि यसको संक्रमणलाई कम गर्न नेपाल सरकारले मुलुकमा लकडाउन घोषणा गर्यो । क्वारेन्टाइन बनाइए । सार्वजनिक स्थान र भिडभाडमा मास्क प्रयोग गर्न लगाइयो ।
पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।
धन्य ! अहिलेसम्म नेपालले कोरोना महामारी बेहोर्नुपरेको छैन। सबै नेपालीको अवस्था सामान्य छ। तर पनि यसलाई संकटकालकै रूपमा व्यवहार गर्ने र सकेसम्म संक्रमण हुन नदिनेतर्फ ध्यान दिन आवश्यक छ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन्। उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा भक्तपुर अदालतबाट २०७४ फागुन २९ गते फैसला भई दुई वर्ष कैद सजाय तोकिई फरार रहेका भक्तपुर नगरपालिका–१४ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २० वर्षीय किशोर दुवाललाई पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने बर्ष २० को किशोर दुवाललाई पक्राउ गरेको हो।
नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०५७ मा तत्कालीन काठमाडौँ महानगरपालिका–३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्यामा संलग्न सिन्धुपाल्चोकका ३८ वर्षीय भीमसेन भण्डारीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो।
लोकतन्त्र त्यस्तो शासन व्यवस्था हो जसको सन्तुलन र नियन्त्रणबिना परिकल्पनासम्म गर्न सकिन्न। सार्वभौम नागरिकद्वारा निर्वाचित संसद्बाट चुनिएका शक्तिशाली प्रधानमन्त्रीका समेत आफ्ना सीमा हुन्छन्। एकै व्यक्ति वा संस्थामा सबै अधिकार एकीकृत गर्दा आउन सक्ने खतरालाई ध्यानमा राखेर शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप सबै आफ्ना अधिकार र कर्तव्यका सीमामा रहन्छन्। प्रश्न उठ्छ– जनताले दुईतिहाइ बहुमत दिएर पठाएपछि बनेको शक्तिशाली सरकारले गर्न नसक्ने भन्ने पनि केही छ र ? अवश्य, लोकतान्त्रिक शासन व्यवस्थाभित्र सरकारले आफूखुसी निर्णय गर्न सक्दैन। सबैभन्दा पहिले उसले संविधानलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाउनुपर्छ। संविधानले सबैका अधिकार र कर्तव्य तोकेको छ। नागरिक कर्तव्य पनि संविधानले मार्गदर्शन गरेको हुन्छ। त्यसमा पनि नागरिक सेवाका निम्ति तिनले तिरेको करबाट पारिश्रमिक पाउने गरी सरकारमा गएका व्यक्तिले झनै जिम्मेवार भई निर्णय गर्नुपर्ने हुन्छ। बुद्धिमत्तापूर्ण निर्णय गर्न नसक्दा सरकारप्रति आमजनताको विश्वास कम हुँदै जान्छ।
कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्।
आठ वर्षअघिको कर्तव्य ज्यान मुद्दाका आरोपी वीरेन्द्रनगर–११ गाग्रेतालका कमल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार रहेका छन्।