८ वैशाख २०८१ शनिबार

समर्थन फिर्ता लिने निर्णयको भोलिपल्टै सरकारमा नाउपाका दुई मन्त्री

नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लिनुपर्ने निर्णय गरेको भोलिपल्ट बिहीबार नाउपाका दुईजना मन्त्रीले पदभार ग्रहण गरेका छन्।

मधेस प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदभार ग्रहण गरेकी छिन्।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. साहद्वारा पदभार ग्रहण

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहले पदभार ग्रहण गरेका छन्।

जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्छु: नवनियुक्त कानुनमन्त्री

गोविन्दप्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्दै अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानूनहरु सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताएका छन्।

कांग्रेस सुदूरपश्चिम प्रदेश समिति: सपथ ग्रहणसंगै पहिलो बैठक

नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।

कर्णालीमा कांग्रेसका शाही मुख्यमन्त्री नियुक्त

नवनियुक्त मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका लागि वन, विद्युत, बाटो, विचार, बजार र व्यवस्थापन ‘६ब’ को अवधारणा अघि सारेका छन्।

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए।

मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका छन्।

कृषि सचिव कार्कीद्वारा पदभार ग्रहण

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले सोमबार पदभार ग्रहण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्