६ वैशाख २०८१ बिहीबार

पालुङटारको अमरज्योती माविलाई १० थान कम्प्युटर सहयोग

गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको छ। पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्