९ मंसिर २०८१ आइतबार
image/svg+xml

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिरफारिस

सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले भोलि (शुक्रबार) मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्