coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल: फ्रिडम र कुपण्डोल फाइनलमा

फ्रिडम ‘ए’ र कुपण्डोल ४० प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० देखि

बिबि गोर्खा को आयोजनामा हुने प्रथम बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि शुरु हुने भएको छ।

दमक सेमिफाइनलमा

विराटनगरमै भएको मिल्स भेट्रानको फाइनलमा पराजय भोगेको विराटनगरको मर्निङ भेट्रान क्लबले हारको बदला लिने दाउका साथ मैदान आए पनि पुनः दमकसँग पराजित हुनु परेको छ।

पाहुना टोलीलाई पन्छाउँदै आयोजक र धरान सेमिफाइनलमा

दुवै टोलीबाट १–१ गोलको बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको हो। धरानका सुजितकुमार राई, सतिश केसी, सन्तोष लिम्बू, विवश राना मगर र राजकुमार राईले गोल गर्दै टोलीलाई विजयी बनाए।

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।

उद्घाटन खेलमा दमक विजयी

झापा दमकको दमक–लखनपुर भेट्रान क्बल ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

भेट्रान फुटबलको तयारी पूरा

प्रथम वडाअध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक चाबहिल स्पोर्ट्स क्लबले बुधबार जनाएको छ।

भेट्रान फुटबलमा मन्त्री मनाङेले क्लबको कप्तानी गर्ने

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले मन्त्रालयको जिम्मेवारी मात्रै होईन, अब फुटबलको कप्तानी पनि गर्ने भएका छन्। उनकै कप्तानीमा मनाङ मस्र्याङ्दी क्लबको भेट्रान टोली बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा आयोजना हुने ‘प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता’ मा उत्रिनेछ।

झापालाई भेट्रान फुटबलको उपाधि

विजेता झापाले नगद ५ लाख रूपैयाँ हात पार्दा उपविजेतामा चित्त बुझाउन बाध्य खुमलटारले २ लाख ५० हजार रूपैयाँ प्राप्त गर्‍यो।

त्रिभुवन आर्मी नकआउट चरणमा

यसअघि भएको पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोलअन्तरले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्