९ मंसिर २०८१ आइतबार
image/svg+xml

क्रिकेट विवादमा सहमति: सबै खेलाडी प्रशिक्षणतर्फ

विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए।

महिला टोलीले जित्यो मैत्रीपूर्ण शृंखला

५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।नेपालका कविता जोशीले १४ रन र सरिता मगरले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

ट्वान्टी–२०विश्वकप: बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने

दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ।

वेस्ट इन्डिजको पहिलो जित

जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।

दक्षिण अफ्रिकाको पहिलो जित

तेस्रो विकेटका लागि डुसेन र मारक्रमले अविजित ८३ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो जितको स्वाद चाखेको हो। शनिबार पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्