यातायात कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड
सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन ।
सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन ।
संसदको विकास तथा प्रविधि समितिले कोभिड–१९ का कारण सार्वजनिक यातायात व्यवसायीको लगानी डुब्ने अवस्था सिर्जना भएकाले सहुलियत कर तथा बैैंकको ऋणको ब्याजदरमा पुनर्तालिकीकरण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
लकडाउन अघिसम्म चापागाउँमा अस्थायी बसोबास गर्ने राजाराम घिमिरे लगनखेल–रत्नपार्क रुटमा माइक्रोबस चलाएर आफ्नो परिवारको गुजारा चलाउँदै आइरहेका थिए। दैनिक माइक्रोबस चलाएर ६ जनाको परिवार राम्रैसँग पाल्दै आइरहेका थिए।
शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन्।
यातायात व्यवस्था विभाग र नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघबीच बैठक बसी सार्वजनिक यातायात सञ्चालन गर्न बनाएको निर्देशिकाले सरकार र यातायात ब्यवसायीहरूको स्वार्थका विषयलाई मात्रै संबोधन गरेको भन्दै यातायात संम्बध तीनवटै ट्रेड युनियन संगठनले आपत्ति जनाएको छ ।
सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ।
देउराली यातायात प्राली अर्घाखाँचीले ८० लाख बराबरको राहत वितरण गर्ने भएको छ । लकडाउनका कारण मारमा परेका प्रालिका गाडी धनी, चालक, सहचालक र कर्मचारीलाई संस्थाले राहत वितरण गर्ने भएको हो ।
नेपाल यातायात स्वतन्त्र स्वतन्त्र मजदुर संगठनले देशभरी रहेका १० हजार २७१ जना मजदुरलाई राहत सहयोग गरेको छ । लाकडाउन लम्बिएपछि आर्थिक जोखिममा परेका मजदुरलाई सहयोग जुटाएर राहत वितरण गरेको संगठन केन्द्रिय अध्यक्ष भीमज्वाला राईले बताए ।
जिल्लाका यातायात मजदुरले सरकारसँग राहतको व्यवस्था गर्न माग गरेका छन्।
लकडाउनको बेला मजदुरहरुलाई राहत दिने सरकारले निर्णय गरेपनि यातायात मजदुरहरुले राहत नपाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार ध्यानाकर्षण गराएको छ।
खोटाङ यातायात प्रालि खोटाङले ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई फास्टफुड तथा सरसफाईका सामग्री प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि खटिएका प्रहरीलाई प्रालिले ३५ हजार बराबरको पानी, बिस्कुट, चाउचाउ, जुस, सावुन, स्यानिटाइजर लगायतका सामग्री प्रदान गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।
यात्रुवाहक सार्वजनिक सवारी साधनको अधिकतम आयु तोक्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट भएका निर्णयहरू पुनर्विचार गर्न गर्न यातायात मजदुर सम्बद्ध तीन ट्रेड युनियनले सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई ध्यानाकर्षण गराएका छन्।
काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रीकालीन सार्वजनिक सवारी साधन सञ्चालन गर्नका सरोकारवाला निकायका अधिकारीहरूलाई आग्रह गरेको छ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले सार्वजनिक यातायात प्रयोजनका विद्युतीय बसलाईसिजन अनुसार फरक–फरक चार्जिङ महसुल प्रस्ताव गरेको छ।