१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

यातायात साधनले निम्त्याउने संकट

मेरो देशमा कानुनी राज छैन तर कानुन बनाउनेहरूको राज भने पक्कै छ। कानुनलाई समाज सहजीकरणका अर्थमा हैन, नागरिकलाई अप्ठ्यारो पार्न र सत्तामा रहेकाहरूलाई कानुनभन्दा माथि रहने अख्तियारी प्रदान गर्न प्रयोग हुँदै आएको देश हो।

सिटभरि यात्रु, छैन सुरक्षा

उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सेनिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।

सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

सरकारको निर्णयअनुसार भोली (सोमबार) बाट सवारी सधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।

सार्वजनिक यातायातमा इ-टिकेटिङ व्यवस्था गर्दै महानगर

बन्दाबन्दीपछि काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीमा इ—टिकेटिङ प्रयोगमा ल्याउने तयारी भएको छ । यसका लागि प्रयोगमा ल्याइने अटोमेटिक फेयर कलेक्सन (एएफसी) प्रणालीका बिषयमा आज फिनटेक इन्टरनेशनलका प्रतिनिधिहरूले महानगरका प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रस्तुति गरेका छन् ।

असोजसम्म यातायातको विलम्व शुल्क नलाग्ने

प्रदेश ५ मा असोज मसान्तसम्म यातायात क्षेत्रमा बुझाउनु पर्ने सरकारी दस्तुरमा विलम्व शुल्क नलाग्ने भएको छ । प्रदेश सरकारले यातायात क्षेत्रमा लाग्ने शुल्क तथा दस्तुरमा असोन्जसम्म जरिवाना नलिने भएको हो ।

प्रदेश नं ५ मा यातायात क्षेत्रको विलम्व शुल्क तथा जरिवाना मिनाहा

प्रदेश नं ५ सरकारले यातायात क्षेत्रको विलम्व शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लामो समयदेखि बन्दाबन्दीका कारण यातायात व्यवसायी मारमा परेकाले गत चैत ११ देखि असोज मसान्तसम्मको सवारीको विलम्व शुल्क तथा जरिवाना छुट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गरिने बताएका छन् ।

काठमाडौंमा चल्न थाले साझाका बस(फोटो फिचर)

साझा यातायातले काठमाडौं उपत्यकाका सबै रुटमा बस सञ्चालनमा ल्याएको छ । बिहीवार(आज)बिहानदेखि साझा यातायातले बस सञ्चालनमा ल्याएको हो । साझाले २६ वटा बसबाट आफ्ना नौवटै रुटमा सेवा दिन लागेको हो।

लामो दुरीका यातायात पनि सञ्चालन गर्न व्यवसायीको प्रस्ताव

यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन्। यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दुरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन्।

सार्वजनिक सवारी : 'अझै टुंगो छैन'

कोरोना भाइरस संक्रमणको त्रासका कारण सार्वजनिक सवारी चलाउन झन्डै चार महिनादेखि लगाएको रोकावट सरकारले केही खुकुलो त बनायो, तर यातायात व्यवसायीले सरकारी निर्देशन अटेर गरे । जिल्लाभित्र मात्रै सार्वजनिक सवारी संचालन गर्न पाइने सरकारी निर्णय यातायात व्यावसायीले मानेनन् ।

कोरोना महामारीको समय यसरी चल्दैछन् सार्वजनिक सवारी

नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले काठमाडौँ उपत्यकामा आफ्नो सवारीसाधन सञ्चालन गरेको छ। सुन्दर यातायातले यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै मंगलबारदेखि आफ्नो सेवा सञ्चालनमा ल्याएको हो।

लकडाउनले होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी

जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ। व्यवसायीका अनुसार दिनमा कम्तीमा दुई हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन्।

उपत्यकामा गुड्न थाले सार्वजनिक यातायात(फाेटाे फिचर)

काठमाडौं उपत्यकामा भाडाका बस छिटफुट सञ्चालनमा आएका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो । व्यवसायीले न्यूनतम आधारभूत आवश्यकता सरकारले पूरा गरेपछि मात्रै चलाउने बताउँदै आएका थिए ।

काठमाडौंमा सार्वजनिक यातायात चल्न सुरु

काठमाडौं उपत्यकामा सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । सरकारले विशेष स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुुसार काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केही यातायात कम्पनीहरुले यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्