मनाङको स्थानीय पालिका हिमताल खोजी गर्दै
मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।
मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।
चुनाव भनेको मनी, मसल र पावरको खेल अनि षड्यन्त्रको प्रतिस्पर्धामात्र हो भन्ने मानसिकता हाबी हुँदै जानुले नेपाली राजनीतिमा विचार, सिद्धान्त र नीतिमाथि ठूलो चुनौती थपिएको छ। लोकतन्त्र र स्वतन्त्रताको सबै भन्दा बढी वकालत गरेर नथाक्ने कांग्रेस, नेकपा एमााले, माओवादी केन्द्र राप्रपा र यीलगायत सबै दलमा स्वच्छ प्रतिस्पर्धा भने हात्तीको देखाउने दाँत जस्तै बनेको छ।
नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ। सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो। विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ।