coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा वाणिज्य बैंक

नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गर्ने भएको छ।

प्रतिनिधिसभा निर्वाचनः ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन्।

उद्योगधन्दा, कलकारखाना व्यवस्थित गर्न सके बेरोजगारीको समस्या हुँदैन: गहतराज

मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिबी, अभाव र अनिकालका समस्याहरु समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिहरुले प्रयास गर्नुपर्ने बताएका हुन्।

देशको जिम्मेवारी अब युवाको काँधमा

लि क्वान युले सिंगापुर बनाएजस्तै हाम्रो देशलाई पनि समृद्धितिर अघि बढाउन युवा नेतृत्वको खोजी गर्ने बेला आएको छ।

पाँच वर्षमा परिषद्लाई युवाको अभिभावकीय बनाएँः ढुंगेल

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलको बिदाई भएको छ। करिव पाँच वर्ष परिषद्को उपाध्यक्षमा रहेका ढुंगेलको नयाँ सरकार परिवर्तन भएसंगै बिदाई भएको हो। परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहेको गत कात्र्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई परिषद्बाट हटाउने निर्णय गरेको थियो।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ११ दिन विविध कार्यक्रम हुने

युवाहरुको मुद्धालाई स्थापित गर्न संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय अनुरुप यसवर्ष विविध कार्यक्रम हुने भएको हो।

आजदेखि ‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन

राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवत्र्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ सुरु भएको छ ।

एक प्रदेश एक युवा नवप्रवर्तन केन्द्रको शुरुआत

राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नेशनल यूथ इनोभेशन एण्ड इन्क्यूबेशन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र) स्थापनाको शुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्