१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जापान कामदार पठाउने समझदारीमा हस्ताक्षर हुँदै, ४० हजार कामदार लैजाने

नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ। मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो।

अमेरिकी संघीय कार्यालयको आंशिक बन्द अझै केही दिन लम्बिने

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण आंशिक रूपमा बन्द भएका संघीय कार्यालय अझै केही दिन बन्द हुने सम्भावना देखिएको छ।

निर्मलालाई न्याय दिलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही माग गर्दै नयाँ शक्ती पार्टी निकट नयाँ शक्ती विद्यार्थी यूनियनले खोटाङमा हस्ताक्षर अभियान थालेको छ।

बैंकिङ क्षेत्रमा विद्युतीय हस्ताक्षरलार्इ तीव्रता दिइने

विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ ।

कार्यालय नसार्न दबाबमूलक हस्ताक्षर

इलाम सदरमुकाममा रहेका साविक मेची अञ्चलस्तरीय र डिभिजन कार्यालयहरू अन्य जिल्ला नसार्न माग गर्दै स्थानीयले दबाबमूलक अभियान थालेका छन्।

फाष्ट ट्रयाकको डीपीआर १०५ दिनमा बन्ने

तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत आयोजना रिपोर्ट (डिपिआर) निर्माण जिम्मा दक्षिण कोरियाको सुसङ इन्जिनियरिङ कम्पनीलाई दिइएको छ । आयोजना निर्माण जिम्मा पाएको नेपाली सेनाले डिपिआर बनाउने जिम्मा मंगलबार कोरियाली कम्पनीलाई दिएको हो।

९ बुँदे सहमतिबाट पछि हट्याे सरकार, हस्ताक्षर गर्न मानेन् (अपडेट)

२७ दिनदेखि अनशन डा. गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच सहमति भएको हो।

डा. केसीको पक्षमा हस्ताक्षर संकलन

चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको पक्षमा नागरिक समाज जुम्लाले हस्ताक्षर संकलन सुरु गरेको छ।

आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ।

ट्रम्प र किमले गरे दस्तावेजमा हस्ताक्षर

ऐतिहासिक भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर काेरियाली नेता किम जाेग उनले एक दस्तावेज हस्ताक्षर गरेका छन्।

नगरपालिकाको विकासमा चीनको सहयोग, दुई पक्षबीच हस्ताक्षर

त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ।

उपेन्द्र यादवकाे पार्टी सरकारमा जाने, नेकपासँग सहमति पत्रमा हस्ताक्षर

संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नेकपाद्वारा दल दर्ताका लागि हस्ताक्षर संकलन

नेपाल कम्युनिष्ट(नेकपा)ले निर्वाचन आयोगका दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर र नागरिकता संकलन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह अनौपचारिक बैठकमा आयोजना गरेर हस्ताक्षर र नागरिकताका संकलग्न गरिएको थियो।

वडा छुट्याउन तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र

महालक्ष्मी नगरपालिका–८ अन्तर्गत दक्षिणी क्षेत्रका स्थानीयले वडा छुट्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। आइतबार नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई भेटी तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको वडा छुट्याउने पहल गर्न गठित कमिटीका तर्फबाट संयोजक विवेककुमार कार्कीले बताए।

ओलीको चीन भ्रमण तयारी, कम्तीमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशीबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रूप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्