१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कीर्ते हस्ताक्षर गरी पैसा निकाल्ने गिरोह पक्राउ

अरुको हस्ताक्षर नक्कल गरेर बैंकबाट लाखौं रकम झिक्ने ६ जनाको गिरोहलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान

कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु गरिएको छ।

नक्कली चेकमार्फत लाखौं रुपैयाँ झिक्ने गिरोह प्रहरीको फन्दामा!

गत ८ गते राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पटक पटक गरि १९ लाख ९ हजार रुपैयाँ निकालेको उनको मोबाइलमा मेसेज आएपछि प्रहरीलेअनुसन्धान थाल्दा उनीहरू पक्राउ परेका हुन्। राजबाहाकले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सुचना प्रहरीले पाउना साथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो। साेही अाधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गरेकाे थियाे।

भारत र फिलिपिन्सबीच चार बिषयमा सहमति

भारत र फिलिपिन्सबीच चार सहमतिमा शुक्रबार हस्ताक्षर भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको फिलिपिन्समा भइरहेको पाँच दिने भ्रमणका क्रममा सहमति भएको हो ।

नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा को कसको हस्ताक्षर

चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण प्राप्त भएको छ।

विहार बचाउन १५ हजारको हस्ताक्षर

असनस्थित करीब ६ सय वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर संकलन गरिएको छ। गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन्। हस्ताक्षर संकलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा संरक्षणका लागि स्थानीयवासी लाग्नुपर्नेमा जोड दिए।

काठमाडाैं–१६ का वडाध्यक्षको फर्जी हस्ताक्षर

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन्।

हस्ताक्षरमा सीमित दलित जनप्रतिनिधि

मुलुक अहिले गणतान्त्रिक धारमा छ। यसअघिदेखि नै पछाडि पारिएका, हेपिएका बासिन्दालेआफ्नो हक अधिकारका लागि आवाज उठाउँदै आएका हुन्।यसबीचमा समावेशिताको कुरा पनि चल्यो। यसरी चल्नु स्वाभाविक पनि हो। यही क्रममाराज्यले नै पछाडि पारिएका दलित समुदाय पनिसंंगठित हुन थाले। आफ्नो अधिकारका लागि सभा, गोष्ठी गर्न थाले। फलस्वरूप समावेशी लोकतन्त्रमा समानुपातिक प्रतिनिधित्वको आवाज उठ्यो। र, केही हदसम्म पूरा पनि हुन सक्यो।

गृह प्रवक्ताको हस्ताक्षर किर्ते गर्ने पक्राउ, नक्कली लेटरप्याडमा ९५ करोड दिने निर्णय

गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाइ प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गरिएको फेला परेको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट नजिकबाट एक दम्पत्ती पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो।

गुठी विधेयक विरोधमा हस्ताक्षर संकलन

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारलाई खबरदारी र ऐक्याबद्धताको लागि हस्ताक्षर संकलन गरेको छ। सरकारले ल्याएको विवादित गुठी विधेयक खारेजको माग राख्दै शुक्रबार न्युरोड स्थित जुद्ध शालिक चोकमा हस्ताक्षर संकलन गरेको हो। सरकारले गुठी विधेयक फिर्ता लिएर जनतालाई भ्रम सिर्जना गरेको भन्दै विभिन्न गुठियार संघसंस्थाका संरक्षणकर्मीहरुले तत्काल गुठी विधेयक खारेज गर्नुपर्ने माग राखेका छन। उक्त खबरदारी कार्यक्रममा व्यापार, व्यवसायी, नेता लगायत सर्वसाधरणहरुले सेतो कपडामा हस्ताक्षर गरी गुठी विधेयक खारेज गर्नुपर्नेमा ऐक्यबद्धता जनाएका थिए।

पत्रकार महासंघले सरकारलाई बुझायो हस्ताक्षर

प्रधानमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् सो विधेयक फिर्ताका लागि दबाबस्वरुप पत्रकारहरूले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाइएको महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले जानकारी दिए।

विधेयक फिर्ता गर्न माग गर्दै महासंघको हस्ताक्षर संकलन

महासंघले तेस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबारदेखि प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियान सुरु गरेको हो।

प्रदेश ५ को नाम मगरात राख्न मुख्यमन्त्रीलाई ११ लाख हस्ताक्षर

मुख्यमन्त्री शंकर पोखरेलले हस्ताक्षर बुझ्दै प्रदेशभित्र बसोबास गर्ने सबै समुदायको भावनालाई समेट्ने गरि नामाकरण गर्ने आश्वासन दिए। प्रदेश ५ मा मगर सुमदायको बाहुल्यता रहेकाले प्रदेशको हरेक निर्णय र योजना कार्यन्वयनमा यो सुमदायलाई प्राथमिकतामा राखेर काम गरिएको मूख्यमन्त्रीको भनाई छ।

हस्ताक्षरको अर्थ

वि.सं. २०७५ साल हामीबाट बिदा हुने अन्तिम तयारीमा छ। यो सालले अनेक उतारचढाव बेहोर्न पायो। वर्षको आरम्भमा हामीले धेरै विश्वास, भरोसा र आशा गरेका हुन्छौँ। हिजो बितेको समयका गल्तीनदोहो-याउने, हिजोभन्दा विकास, समृद्धि, विकास, शान्ति, सुरक्षा अनेक सम्भावनाको आशा अर्को सालसँग गरिएको हुन्छ। तर नेपालीको यो विक्रमादित्यअनुसारको समयले निर्धारण गर्ने नियति सुखद छैन।

हिन्दु राष्ट्रको माग गर्दै राप्रपाद्वारा हस्ताक्षर संकलन शुरु

हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंको वसन्तपुरमा राप्रपाद्वारा हस्ताक्षर संकलन शुरु गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्