गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुग्योः इजिप्ट
युद्धग्रस्त क्षेत्र गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टले बताएको छ।
युद्धग्रस्त क्षेत्र गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टले बताएको छ।
दक्षिणमा १९ हजार १७८ जनालाई घरायसी सामान, सरसफाइ किट र कान्दहार, हेलमण्ड, जबुल र उरुज्गानमा टेन्ट सहयोग गरिएको छ। साथै, हेलमन्ड, जाबुल र उरुज्गान प्रान्तमा एक हजार ९४२ परिवारलाई नगद सहयोग प्रदान गरिएको छ।