coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

छैटौँ बेलबारी गोल्डकपको उपाधी ब्रिगेडलाई

छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ।झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधी चुमेकोे हो।

बेलबारी गोल्डकप: आयोजकलाई स्तब्ध पार्दै फाइनलमा एपिएफ

डेफिन्डिङ च्याम्पियन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बेलबारी गोल्डकप: पाहुना टोलीलाई पन्छाउँदै राजारानी सेमिफाइनलमा

पाँचौं बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा धनकुटाको राजारानी फुटबल क्लब पुगेको छ।

बेलबारी गोल्डकप: हिमालयन शेर्पालाई उपाधि

खेलको म्यान अफ द म्याच हिमालयनका संजित राईले नगद ५ हजार ५ सय रुपैयाँ पाए। उत्कृष्ट गोलरक्षक किशोर गिरी, एन्जलगुरुङ उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवाड मुतुम्बा र उत्कृष्ट प्रशिक्षक युगलकिशोर राईले जनही ११ हजार रुपैयाँ पुरस्कार पाए।

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

बेलबारी गोल्डकप आज सुरु हुँदै

मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको खेल मैदानमा हुने उद्घाटन खेल काठमाडौंको च्यासल युथ क्लब र झापाको रोलिङ क्लब धुलाबारीबीच हुनेछ।

बेलबारी गोल्डकपको चौथो संस्कण हुँदै

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदानमा कात्तिक ११ गतेदेखि प्रतियोगिता हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्