१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बाढी पहिरोको समय यसरी अपनाउनुस् स्वास्थ्य सजगता

नेपाल बाढी, पहिरो, महामारी, मौसमको अनुकुलता तथा भूकम्प जस्ता प्रकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश हो। भौगर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ।

बाढीपीडित उद्धार र राहतमा स्थानीय तह सक्रिय

प्रदेश २ का बाढीपीडित आठ जिल्लामा स्थानीय तहको सक्रियता देखिएको छ। तर केन्द्रीय सरकारलाई झक्झकाउने प्रतिनिधि सभाका सांसदको कार्य भने सन्तोषजनक छैन। केही जिल्लाका सांसद बाढीपीडित क्षेत्रमा पुगे पनि धेरै सांसद पुगेका छैनन्।

बाढीले निर्माणाधीन सिमेन्ट उद्योगमा ठूलाे क्षति

मध्यरातमा आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा निर्माणाधीन ह्वासिन नारायणी सिमेन्ट उद्योगमा करोडौंको क्षति पुगेको छ।

मृत्यु हुने २५ पुगे, चार अझै बेपत्ता

प्रदेश २ का बाढी र डुबान प्रभावित ६ जिल्लामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। बेपत्ताहरूको शव भेटिएसँगै मृत्यु हुनेको संख्या बढ्दै गएको हो। मृतकको संख्या रौतहटमा ९, धनुषा, सिरहा र महोत्तरीमा चार/चार, बारा र पर्सामा दुई/दुई रहेको प्रहरीले जनाएको छ।

बाढीले बेहाल

तीन महिनाअघि रोजगारीका लागि परदेश (पञ्जाब) पुगेका कल्याणपुर नगरपालिका–३ इटारीपर्साहीका रामभरोस कापडी सबै ठिकठाक भइदिएको भए कात्तिक महिनामा घर फर्किन्थे। तर उनी चार महिना पहिला सोमबार नै घर फर्किएका छन्।

सडक र पुलमा मात्रै दुई अर्बभन्दा बढीको क्षति

अबिरल वर्षाजन्य बाढी–पहिरोबाट विभिन्न सडक र पुल भत्किँदा करिब दुई अर्ब रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको छ।

खोलासँग नखेलौं

काठमाडौँमा ठूलो वर्षा भएको र बाढी आएको अहिले मात्रै होइन, हजारौँ वर्ष पहिले पनि यो भन्दा ठूलो वर्षा हुन्थ्यो, बाढी आउँथ्यो। तर क्षति भने निकै कम हुन्थ्यो। कारण त्यतिखेर खोला फिँजिएर बग्थ्यो। जमिनमा पानी पस्ने खाली ठाउँ धेरै थिए।

बाढीको बहाव

पानीको आफ्नै बहाव हुन्छ। सदियौँदेखि पानी परिरहेको छ। बाढी आइरहेको छ। अहिले पनि पानी परिरहेको छ। यसरी परेको पानी खोला, खोल्सा, नदी हुँदै प्राकृतिक बहावअनुरूप जान नपाउँदा बर्सेनि क्षति बढेको छ।

बाढी पहिरोका कारण मकवानपुरमा मर्नेको संख्या पाँच पुग्यो

मकवानपुरमा बाढी र पहिरोको कारण कको संख्या ५ जना पुगेको छ भने घाइतेको संख्या ३ पुगेको छ। आइतबार राती ईन्द्रसरोवर गाउँपालिका १, मार्खुमा पहिरोले घर पुर्दा घरभित्र सुतिरहेका आमा छोरीको मृत्यु भएको छ।

पर्सामा बाढीबाट मर्नेको संख्या ३ पुग्यो

पर्सामा बाढीमा बगेर मृत्यु हुनेकाे संख्या ३ पुगेको छ। यसअघि दुई जना बालकको बाढीमा बगेर मृत्यु भएकोमा सोमबार बिहान वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका ५० वर्षीय दुर्गा साह तुराहा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

नेपाली कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन्। प्रतिनिधिसभामा बाढीपहिरोबारे छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता गराएको कांग्रेसको संसदीय दलले सोमबार आफ्ना सांसदको ५ दिनको तलब बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको हो।

बाढीपछिको डुबानः २ वर्षीय बालकको घर छेउमै डुबेर मृत्यु

अबिरल वर्षासँगैको बाढीपछि जमेको पानीमा डुबेर रौतहटमा एक बालकको मृत्यु भएको छ।

विपी राजमार्ग एकतर्फी खुल्यो

६ दिनसम्मको लगातारको बर्षाले अवरुद्ध विपी राजमार्ग एकतर्फी खुलेको छ। बनेपा, सिन्धुली बर्दिबास सडक खण्डको ठाँउ/ठाँउमा खसेको पहिरोलाई पन्छाएर एकतर्फी सडक खुलाइएको हो।

सांसदहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जान पर्ने भन्दै प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सुचना टाँसेर स्थगित गरिएको छ। सोमबार १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टांसेर स्थगित गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्