६ वैशाख २०८१ बिहीबार

देखिएन सारङ्गी, सुनिएन मालश्री धुन

सारङ्गीको धुनसँगै गन्धर्व जातिले समाजमा सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो। सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो।

सारङ्गीले रेटेका औँलाहरू

बाल्यकालदेखि नै संगीतका सोखिन परशुरामले सुरुमा त तारको रेटाइ सहन नसकेर बाजा बजाउनै छाडेको सुनाउँछन। ‘आफन्तको आग्रहमा फेरि बजाउन थाले,’ उनले भने, ‘सारङ्गीको रेटाइ सहेर अगाडि बढ्दा मेरो जीवनमा पनि मिठो धुन बजेको छ।’

सारङ्गीकाे धुनमा संविधानको मर्म

कलाकारहरूले संगीतको धुनमा स्वर मिलाउँदै गर्दा राष्ट्रिय नाचघरमा उपस्थित दर्शक ताली बजाएर उनीहरूलाई साथ दिइरहेका थिए। संविधान दिवसको अवसरमा बिहीबार राजधानीका राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कलाकारहरू विभिन्न सांगीतिक धुनहरू प्रस्तुत गरेका थिए।

सारङ्गीको धुन जोगाउँदै गन्धर्व

“आमाले सोध्लिन् नि खै छोरा भन्लिन्” भन्ने गीतका चर्चित गायक झलकमान गन्धर्वको निधन भएको १६ वर्ष पुगिसक्यो। उक्त गीत युद्ध मैदानमा घाइते लाहुरेको अन्तिम सन्देशका रुपमा गाइएको मार्मिक गीत थियो।

कित्थेको सारङ्गी र डीक्राको स्वर

बिछ्याउनु छ भावनाको जून हृदयको गरामा र अलाप्नु छ सारङ्गीको धुनसँगै आलाप ठाडीभाकामा । पुख्र्यौली पेशा हो उनको सारङ्गीको धुनमा लय मिलाउँदै गाउँदै गाउँगाउँबाट अन्नपानी बटुलेर गुजारा चलाउनु । आखिर जिन्दगी भन्नु एउटा आलाप न हो । कहिल्यै बिछोडको, कहिल्यै विरहको, कहिले पीडाको त कहिल्यै अभावको अलाप निस्किरहेकै थियो जिन्दगीको गोरेटोमा ।

आँसुका अक्षरमा गन्धर्वको पहिचान

अंग्रेजी दार्शनिक एवं लेखक फ्रान्सिस बेकन भन्छन्, ‘केही पुस्तक चाख्नका लागि र केही चपाएर पचाउनका लागि योग्य हुन्छन्।’ उनकै भनाइ सापटी लिएर भन्ने हो भने नेपाली साहित्यमा चपाएर पचाउन लायक पुस्तक हो– सारङ्गी।

इजलासमा फुटेको सारङ्गी

अवसुकी आमा दुर्घटनामा परी । गर्भ विष्फोट भएर अवसुको आगमन भयो । त्यही कारणले ऊ बहिरो भयो । जन्म बहिरो भएकाले यो पात्र बोल्न सक्दैन । चमत्कारपूर्ण आगमन हो अवसुको । कारणवश झड्केलो दाजुको हत्या गरिदिन्छ उसले । त्यसैको बहस अहिले अदालतमा चलिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्